FAQs Complain Problems

बारेकोट गाउँपालिकाको संक्षिप्त परिचय

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा रहेको गाउँपालिका हो । स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत-साधन, पर्यटनको प्रचुर संभावना, जल तथा जडिबुटीको पर्याप्तता यस स्थानीय तहको मुख्य विशेषता हो । 

क. भौगोलिक अवस्था
क्षेत्रफल : ५७७.५० उचाई : १२०० मीटर देखि ५,४१२ मीटर सम्म

हावापानी  

  • तापक्रम : न्युनतम ८ डि.से. देखि २५ डि.से. सम्म
  •  सिमाना : पुर्वमा डोल्पा, पश्चिममा   त्रिवेणी नलगाड र  जुम्ला  र उत्तरमा  कुशे
     

ख. राजनैतिक तथा प्रशासनिक विभाजन
केन्द्रः साविकको नायकवाडा गाविसको कार्यालय
वडा संख्या ः ९ वटा

ग. जनसंख्या विवरणः (२०६८ सालको जनगणना अनुसार)
जम्मा घरधुरीः ३०९३
महिलाः ९१२२
पुरुषः ८९६१
जम्मा जनसंख्याः १८०८३

घ. स्वास्थ्य संस्थाहरुको विवरण
प्राथमिक उपचार केन्द्रः १ वटा
स्वास्थ्य चौकीः ३ वटा
सामुदायिक स्वास्थ्य केन्द्रः ६

ङ. शैक्षिक संस्थाहरुको विवरण
स्रोत केन्द्रः १ वटा
माध्यमिक विद्यालयः ६ वटा
आधारभूत विद्यालयः ३८
बाल विकास केन्द्रः ३१

आर्थिक वर्ष: