FAQs Complain Problems

महेन्द्र बहादुर शाह

टोल: 
ताेल्खान
फोटो: 
मोबाईल: 
९८५११६७८०७, ९७५८००३०७८
फोन नं: 
०८९४३०१५३
लिङ्ग: 
पुरुष
आमाको नाम: 
गंगा शाह
बाबुको नाम: 
खड्ग बहादुर शाह
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
बिजय खनाल (शाह)
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
समाज शास्त्र
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
जाजरकोट
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

लेख, रचना,कबिता अादी

अध्ययन संस्था: 
त्रिभुवन बिश्व विधालय किर्तिपुर काठमाण्डाैं ।
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 
  • २०६० सालमा भेरीज्ञानाेदय क्याम्पस जाजरकाेटकाे ने.ब.संघ क्याम्पस इकाइ सदस्य।
  • २०६२ सालमा ने.ब.संघकाे  जिल्ला सचिब ।
  • २०६३ सालमा ने.ब.संघकाे  जिल्ला अध्यक्ष ।
  • २०६७ सालमा नेपाली काँग्रेसकाे क्षेत्रिय कार्यसमिति सचिब क्षेत्र नं. १ जाजरकाेट ।
  • २०७२ सालमा नेपाली काँग्रेसकाे क्षेत्रिय सभापती क्षेत्र नं. १ जाजरकाेट ।
विगतको पेशा र अनुभव: 

विगत लामाे समय देखि सामाजिक परिचालनकाे माध्यमबाट समाजका बिभिन्न बस्तीहरूमा गइ  समाज सेवा गर्दै अाइरहेकाे र तपशिल बमाेजिमका बुदाहरूमा बिज्ञता रहेकाे छ  ।

      तपशिल

  • सामाजिक परिचालन ।
  • क्षमता बिकास ।
  • द्धन्द व्यवस्थापन ।
  • बाल संरक्षण ( जाेखिममा रहेका बालबालिका)
  • मनाेसामाजिक परामर्श ।
  • सहकारी ।
  • पत्रकारीता ।
  • व्यावसायिक याेजना निर्माण ।
  • नेतृत्व  विकास ।
  • समाबेशीकरण सहभागीता ।
  • सहभागितामुलक याेजना छनाैट ।
  • दिगाे  बिकास ।
  • स्वराेजगार ।
  • लेखा व्यवस्थापन 
  • अादी

 

जन्म मिति (वर्ष): 
२०४१
जन्म मिति (महिना): 
११
जन्म मिति (गते):