FAQs Complain Problems

अस्थायी आवास निर्माण गर्नुपर्ने लाभग्राहीहरुको प्रमाणित सूची ।

मिति २०८० कार्तिक १७ गते राती ११:४७ बजे रामिडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी भुकम्पबाट प्रभावित घरपरिवारहरुलाई अस्थायी टहरा निर्माणको लागि संकलन गरिएको सूचि