FAQs Complain Problems

प्रधानमन्त्री रोजगार सहायकको पदपुर्ति सम्वन्धी विज्ञापनको पाठ्यक्रम सच्याइएको सम्वन्धी सूचना ।

मिति २०७९/०३/३० गते प्रकाशित विज्ञापन नं. ०१/०७८/०७९ को रोजगार सहायकको पद पुर्तिको सूचनामा पाठ्यक्रमको खण्ड क बुँदा १ मा स्थानीय तहमा प्राविधिक सहायक तथा रोजगार सहायक पदपूर्ती मापदण्ड २०७८ अनुसार संविधानको भाग ३ हुन पर्नेमा भाग ५ भएकाले उक्त १ नं बुँदाको संविधानको भाग ५ मौलिक हक सम्बन्धि व्यवस्था नभई नेपालको संविधानको भाग ३  मौलिक हक सम्बन्धी व्यवस्था भएकोले सूचना सच्याईएको व्यहोरा जानकारी गराईन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: