बारेकोट ४ जिरी र जुम्लाको सीमानामा रहेको शङ्ख दह । पर्यटकिय हिसाबले महत्वपुर्ण प्राकृतिक सम्पदा
बारेकोटमा रहेको कुशेपाटन प्रचार प्रसारको अभावमा अोझेलमा परेको छ ।