अपडेट :
संयुक्त पुनर्लाभ कार्ययोजना (JRAP) कार्यक्रमको अनुगमन
संयुक्त पुनर्लाभ कार्ययोजना (JRAP) अन्तर्गत आवस क्ल्सटरका क्रियाकलापहरुको अन्तर्राष्ट्रिय आप्रवासन सगंठन नेपाल मिसन प्रमुख #हेलेनफोर्स , कार्यक्रम व्यवस्थापक #दिपिनाशर्मा सेल्टर कोर्डिनेटर #चेरीअबिला तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विपद व्यवस्थापन संयोजक लगाएतको टिमले अनुगमन गर्नु भएको छ ।