FAQs Complain Problems

सामाजिक सुरक्षा कार्यक्रम

लाग्ने समय: 
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय/गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐनमा तोकीय अनुसार
आवश्यक कागजातहरु: 

१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे